Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन
ADVERTISEMENT

सिरहाको लहान नगरपालिका–१ मटियर्वामा डेरा गरी बस्दै आएकी एक महिला र उनका दुई छोराको मृत्यु भएको दर्दनाक घटना सार्वजनिक भएको छ।

लहान नगरपालिका–१२ की रन्जिता चौधरी डेरा लिएर लहान–१ मटियर्वामा बस्दै आएकी थिइन्।
गए मंगलबार दिउँसो उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। सोही कोठामा उनका ५ वर्षीय छोरा एरोन चौधरीपनि मृत अवस्थामा भेटिएका थिए।

घटनास्थलमा भेटिएका ६ महिनाका अर्का छोरा गम्भीर अवस्थामा रहेकाले प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल लहान पठाएको थियो। तर गए राति उपचारको क्रममा ६ महिनाका बालकको पनि मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

एकै परिवारका तीन जनाको मृत्युले लहान क्षेत्र स्तब्ध बनेको छ। प्रारम्भिक रुपमा आत्महत्या र बालकको हत्या जस्तो देखिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयले घटनास्थलको मुचुल्का उठाइसकेको र घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जानकारी दिएका छन्।

मृतक रन्जिता चौधरीका श्रीमान प्रवीण चौधरी हालसम्म परिवारको सम्पर्कमा नरहेको बुझनमा आएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

रौतहटकी रूबीकुमारी साह हत्या अभियुक्त लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु

रौतहटकी रूबीकुमारी साह हत्या अभियुक्त लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु

Natraj Technology advertisement

ताजा समाचार

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By zWicky Technology