Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित
ADVERTISEMENT

उच्च शिक्षालय तथा उच्च माध्यमिक विद्यालय संघ, नेपाल (HISSAN) को नवौं राष्ट्रिय महाधिवेशन काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा पौष ११ र १२ गते भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट काठमाडौँस्थित व्ह्वाइट हाउस कलेजका संस्थापक प्रिन्सिपल तथा शिक्षाविद् युवराज शर्माको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्य समिति अत्यधिक बहुमतका साथ चयन भएको हो।

नव निर्वाचित कार्य समितिमा स्वागत श्रेष्ठ र टंकराज आचार्य वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्। त्यसैगरी लहानस्थित लहान एभरेष्ट कलेजका संस्थापक एवं कलेज प्रमुख धरणीधर अधिकारीसहित ११ जना उपाध्यक्ष चयन भएका छन्। यससँगै ६३ सदस्यीय राष्ट्रिय कार्य समिति गठन भएको छ।

हिसानको इतिहासमै पहिलो पटक निर्वाचन प्रक्रियामार्फत यसरी राष्ट्रिय कार्य समिति चयन भएको हो, जसलाई संगठनको लोकतान्त्रिक अभ्यासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

मधेस प्रदेशबाट जनकपुरका बाबुसाहेब यादव र सञ्जिवकुमार ठाकुर तथा वीरगञ्जका मुकेशकुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। साथै मधेस प्रदेशबाट एक मात्र सर्वसम्मत उम्मेदवारका रूपमा धरणीधर अधिकारी राष्ट्रिय उपाध्यक्षमा अत्यधिक मतका साथ निर्वाचित भएका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र शिक्षाक्षेत्रको उन्नतिमा योगदानमूलक रहने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

लहानमा डाकाहरुले बम पड्काएर लुटपाट  गरेका छन्

लहानमा डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन्

सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या

जनता समाजवादी पार्टी विभाजित भएको छ  अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो

जनता समाजवादी पार्टी विभाजित भएको छ अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो

रारातजब क्याम्पस गोलबजारको सभा सम्पन्न  सूर्यमान तामाङ्गको अध्यक्षतामा नयाँ समिति गठन

रारातजब क्याम्पस गोलबजारको सभा सम्पन्न सूर्यमान तामाङ्गको अध्यक्षतामा नयाँ समिति गठन

Natraj Technology advertisement

ताजा समाचार

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology