Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी
ADVERTISEMENT

लहान, सिरहा ।
सिरहा जिल्लाको लहानमा हालै भएको चामल र चिनी लुटपाटपछिको शान्ति सुरक्षा स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय व्यापारी, समाजसेवी तथा युवाहरुले ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कैलास राईसँग संयुक्त छलफल गरेका छन्। छलफलमा टोल स्तरमै सुरक्षा समिति गठन गर्ने र लुटपाटमा परेको सामग्री सम्बन्धित निकायमा बुझाउने विषयमा सहमति जुटेको छ।

जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडाको अगुवाइमा सम्पन्न उक्त छलफलमा समाजसेवी सन्तोष चौधरी, उमेश यादव, व्यवसायी डा. सुभाष बाबू साह, अशोक अमात्य, साथै वडा अध्यक्ष रामऔतार शर्मा लगायतका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त बैठकले लहानमा पछिल्ला दिनहरूमा देखिएको असुरक्षा र अव्यवस्थालाई सम्बोधन गर्न स्थानीय समुदाय, व्यवसायी तथा सुरक्षाकर्मी बीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। डिएसपी राईले शान्ति सुरक्षा कायम गर्न प्रहरीले आवश्यक कदम चालिरहेको जानकारी गराउँदै, स्थानीय सहयोग बिना पूर्ण सुरक्षा सम्भव नरहेको बताए।

बैठकले टोल सुरक्षा समिति गठन गरेर समुदायमै सन्देहास्पद गतिविधिहरूको निगरानी गर्ने, प्रहरीसँग नियमित समन्वय गर्ने र आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न सहज बनाउने विषयमा प्राथमिकता दिने निर्णय गरेको छ।

सुरक्षाको सवालमा सबै पक्ष एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता महसुस गरिएको बैठकले लहानको शान्ति, स्थायित्व र व्यवसायिक वातावरणलाई सुरक्षित बनाउन साझा प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

खडक नगरपालिका नगर साक्षर घोषणा सम्पन्न, ५३६५ नागरिक साक्षर

खडक नगरपालिका नगर साक्षर घोषणा सम्पन्न, ५३६५ नागरिक साक्षर

Natraj Technology advertisement

ताजा समाचार

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दर्दनाक घटना: आमासहित दुई छोराको मृत्यु , श्रीमान सम्पर्क बिहिन

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

लहानमा दुःखद घटना: आमा र ५ वर्षका छोराको शव फेला, ४ महिनाको शिशु जीवित अवस्थामा उद्धार

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By zWicky Technology