Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा


शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा
ADVERTISEMENT

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा उच्च माध्यमिक विद्यालयको हल शनिबार बिहान मानिसहरूले भरिएको थियो । जसमा विद्यार्थीभन्दा धेरै अभिभावक थिए । किनकि, यो कार्यक्रम नै अभिभावक र समुदायका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको थियो ।

कार्यक्रमको नाम थियो – सामुदायिक स्वास्थ्य तथा वेलनेस प्रेरणादायी कक्षा । अर्थात्, अहिलेको आधुनिक युगमा व्यस्तताका बावजुद पनि जीनव र स्वास्थ्यलाई कसरी व्यवस्थित एवं सन्तुलित बनाउने सम्बन्धि कार्यक्रम । यो कार्यक्रममा खासगरी योगका माध्यमले सहभागीहरूलाई स्वास्थ्य सचेतना दिइएको हो ।

कार्यक्रममा योग गुरु डा. लोभ अवस्थीले सहभागीहरू योग र ध्यान सिकाए । अधिकांश अभिभावक सहभागी रहेको यो कार्यक्रममा कक्षा ११ देखि स्नातक तहसम्मका विद्यार्थीलाई पनि बोलाइएको थियो । सगरमाथाले यसरी खासगरी अभिभावकलाई नै लक्षित गरेर गरेको यो कार्यक्रम पहिलो भने होइन ।

एक वर्षदेखि सगरमाथाले शिक्षालाई समुदायसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर रूपमा गर्दै आएको छ । ‘यसअघिसम्म हामीले राम्रो विद्यार्थी उत्पादनका लागि विद्यार्थी, अभिभावक र विद्यालयको मात्रै भूमिका हुन्छ भनेर सोच्थ्यौं,’ सगरमाथाका सञ्चालक प्रदीपकुमार तिवारीले भने, ‘तर, यसरी मात्रै हुन्न भनेर हामीले महसुस गर्‍यौं, शिक्षालाई राम्रो बनाउन समाजमा राम्रो वातावरण पनि चाहिन्छ, यसका लागि सिंगो समुदायलाई शिक्षासँग जोड्नुपर्छ भन्ने निधो गर्‍यौं ।’

यस्ता सचेतनात्म र प्रेरणात्मक कार्यक्रमले समुदायका मानिसको जीवन, शरीर र मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने र यसैगरी अनुशासित तथा सकारात्मक सोंच भएको समाज निर्माण हुने तिवारीले बताए । ‘अहिले व्यस्तताको चक्करमा मान्छे आधारभूत आवश्यकताबाट टाढा छन्,’ उनले भने, ‘यस्ता कार्यक्रमले समुदायका मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई मात्र सन्तुलनमा राख्दैन, यसले समाजलाई अनुशासित र सकारात्मक दिशातर्फ डोर्‍याउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

बिशाल इन्स्टिच्युट लहानद्वारा ब्रिज कोर्सका विद्यार्थीलाई भव्य बिदाइ कार्यक्रम सम्पन्न

बिशाल इन्स्टिच्युट लहानद्वारा ब्रिज कोर्सका विद्यार्थीलाई भव्य बिदाइ कार्यक्रम सम्पन्न

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा  कार्य   समिति गठन

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा कार्य समिति गठन

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

Natraj Technology advertisement

ताजा समाचार

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology