Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

मोदीले गरे ट्रम्पसँग फोनमा कुराकानी गर्न अस्वीकार

मोदीले गरे ट्रम्पसँग फोनमा कुराकानी गर्न अस्वीकार
ADVERTISEMENT

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन्। जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले अमेरिका र भारतबीच व्यापार तनाव बढ्दै गएपछि मोदीले ट्रम्पसँग कुराकानी गर्न नमानेको उल्लेख गरेको छ।

ʻट्रम्पले हालैका हप्तामा मोदीलाई चार पटक फोन गर्न खोजेका थिए। तर मोदीले फोन उठाउन मानेनन्,ʼ रिपोर्टमा भनिएको छ।

अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाएको थियो।   रुसी कच्चा तेल किनेको भन्दै थप २५ प्रतिशत अतिरिक्त शुल्क लगाएर अमेरिकाले भारतमाथि आजदेखि लागू हुने गरी ५० प्रतिशत कर लगाएको छ।

जापानको निक्केई एसियाले पनि यस्तै दाबी गर्दै भारत–अमेरिका सम्बन्ध चिसिँदै गएको उल्लेख गरेको छ।

निक्केई एशियाले भारतीय कूटनीतिक विज्ञहरूका भनाइ उद्धृत गर्दै लेखिएको छ, ʻट्रम्पले केही सहमति खोज्ने आशामा प्रधानमन्त्री मोदीलाई पटक–पटक फोन गर्न खोजेका छन्। तर मोदीले बारम्बार कुराकानी गर्न इन्कार गरेपछि  ट्रम्पलाई झनै निराश बनाएको छ।ʼ

ट्रम्पले मोदीलाई वाशिङटन बोलाउने प्रयास गरेका छन्। तर भारतले पाकिस्तानका सेनाप्रमुखसँगको संयुक्त भेटप्रति आपत्ति जनाउँदै अस्वीकार गरेको बताइएको छ।

भारत सरकार र अमेरिकी पक्षबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

मन्त्री फेर्ने प्रस्तावमा प्रधानमन्त्रीले चासो नदिएपछि सरकारबाट बाहिरिने तयारीमा जसपा, अशोक राई काठमाडौं आउँदै

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा  कार्य   समिति गठन

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा कार्य समिति गठन

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

Natraj Technology advertisement

ताजा समाचार

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology