Warning: include_once(/home/janakipo/tajakhabar24.com/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/janakipo/edastakkhabar.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/janakipo/tajakhabar24.com/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php74/usr/share/pear') in /home/janakipo/edastakkhabar.com/wp-content/advanced-cache.php on line 22
मन्त्री फेर्ने प्रस्तावमा प्रधानमन्त्रीले चासो नदिएपछि सरकारबाट बाहिरिने तयारीमा जसपा, अशोक राई काठमाडौं आउँदै - Dastak Khabar
Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

मन्त्री फेर्ने प्रस्तावमा प्रधानमन्त्रीले चासो नदिएपछि सरकारबाट बाहिरिने तयारीमा जसपा, अशोक राई काठमाडौं आउँदै


ADVERTISEMENT

काठमाडौं, १२ भदौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा जुटेको छ । अध्यक्ष राईले आफ्नो पार्टीबाट सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा अरू दुई जना नै पठाउनेगरि नाम पठाउँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको भन्दै सरकारबाट बाहिरिने निर्णय लिन लागेको उच्चस्रोतको दाबी छ ।

राई यतिवेला काठमाडौंबाहिर छन् । उनी आजै काठमाडौं आउने बताईएको छ । राईले यसअघि पार्टीको पदाधिकारी बैठक राखेर अहिले सरकारमा सहभागी पार्टीका दुई जना मन्त्रीहरु प्रदिप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । उनीहरुको ठाउँमा डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउनेगरि राईले बालुवाटारमा नामसमेत पठाईसकेका छन् ।

मन्त्रीहरुलाई फिर्ता आउनको लागि राईले पदाधिकारी बैठकमार्फत भदौ ११ गतेसम्मको समयसिमा तोकेका थिए । तर, भदौ ११ गते हिजो व्यतित भैसकेको छ। त्यसको भोलिपल्ट आजसम्म पनि मन्त्रीहरुले राजीनामा दिएका छैनन् । पटक-पटक पार्टीको निर्णय कार्यावन्वनयको लागि राईले प्रधानमन्त्री ओलीसमक्ष ताकेता गरेका छन् । तर, अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै राईले भोलि पार्टीको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिन लागेको उच्चस्रोतको दाबी छ ।

जसपामात्रै नभएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि आफ्नो मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय लिएको छ । अहिले लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री छन् । उनको ठाउँमा ठाकुरले सर्वेन्द्रनाथ शुक्लालाई पठाउने निर्णय लिएका छन् । तर, अहिलेसम्म यो निर्णय कार्यान्वयन भएको छैन ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन भ्रमणमा जाने तय भएको छ । पाँच दिने भ्रमणमा चीन निस्किन लागेका प्रधानमन्त्रीले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेट गर्ने तयारी भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जाँदैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Dastak Khabar

Dastak Khabar

संबन्धित समाचार

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

मोदीले गरे ट्रम्पसँग फोनमा कुराकानी गर्न अस्वीकार

मोदीले गरे ट्रम्पसँग फोनमा कुराकानी गर्न अस्वीकार

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

मधेश स्थायी मरुभूमिकरणको बाटो: भूमि विधेयक

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

आजबाट दस्तक खबर — डिजिटल पत्रकारितामा नयाँ दस्तक!

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा  कार्य   समिति गठन

नेपाल तरुण दल सिरहाको गोलबजार नगरपालिका ५ मा कार्य समिति गठन

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

Natraj Technology advertisement

ताजा समाचार

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology